नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2671 · वि.सं. २०४३

नि.नं. 2671 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा अगावै छुट्टी भिन्न भइसकेको व्यक्तिलाई जग्गाधनी देखाई प्रकाशित २ नं. अनुसूची एवं ४ नं. जोताहा अस्थायी निस्साको आधारबाट रिट निवेदकको नाममा दर्ता भएको जग्गाको मोहियानी हक दावी गर्न नमिल्ने । (प्रकरण नं. ९) (२) गाउँपञ्चायतको सिफारिशको आधारमा मोहियानी हक कायम गर्न सकिने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको देखिँदैन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2671
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/03/13
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2671
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्