नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2665 · वि.सं. २०४३

नि.नं. 2665 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पेश्की फर्छ्यौट गर्ने कार्यमा टिप्पणी सहित पेश गरेको र सो लाई लेखा प्रमुखले सदर गरी पेश्की फर्छ्यौट गर्ने कार्य गरेकोमा निजहरू सो काममा संलग्न थिएनन् भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. ३१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2665
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2043/02/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2665
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्