नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2661 · वि.सं. २०४३

नि.नं. 2661 — चरेश बिक्री

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सुनेका हौं भन्ने कुरालाई अन्य प्रमाणबाट समर्थन नभएसम्म प्रमाणमा लिन नमिल्ने । (प्रकरण नं. २३) (२) केबल प्रहरीमा भएको साविती बयानलाई आधार लिएर प्रतिवादीलाई कसूरदार ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2661
मुद्दाको विषयचरेश बिक्री
निर्णय वर्ष / मिति2042/12/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2661
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्