नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2660 · वि.सं. २०४३
नि.नं. 2660 — खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मोहियानी हक नरहेको देखिँदा देखिंदै मोहियानी हक बेहकको प्रश्न देखाई भूमिसुधार कार्यालयको अधिकार क्षेत्रभित्र पर्ने भनी खारेज गर्ने गरेको बा.अं.अ.को फैसला मिलेको नदेखिएकोले उल्टी भई वादी दावा अनुसार प्रतिवादीले खिचोला गरेको ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2660 |
|---|---|
| मुद्दाको विषय | खिचोला |
| निर्णय वर्ष / मिति | 2043/02/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2660 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
