नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2658 · वि.सं. २०४३
नि.नं. 2658 — कपाली सामाब्याज समेत दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानुनी म्याद छ वा छैन सो सम्बन्धमा स्वयं पक्ष नै जागरुक हुनुपर्दछ अन्यथा कानुनी हक गुम्न जाने हुन्छ र कानुनमा उल्लेख नभएसम्म कानुनमा कपालीको हदम्याद १० वर्ष तोकिएको अवधिपछि म्यादभित्रको मुद्दा हो भन्न मिल्दैन । (प्रकरण नं. ११) (२) म्यादभित्र नपरी म्याद नघाई परेको वादीको फिरादबाट कारवाही गर्न नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2658 |
|---|---|
| मुद्दाको विषय | कपाली सामाब्याज समेत दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2043/12/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री केशवप्रसाद मुडवरी तथा माननीय न्यायाधीश श्री कृष्ण जङ्ग रायमाझीको रेकर्ड राख्नु ................... ३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2658 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
