नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2656 · वि.सं. २०४३
नि.नं. 2656 — धनीपूर्जा पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तेरो मेरोको प्रश्न उठेकोमा अदालतमा उजूर गरी आफ्नो हक कायम गरी ल्याएपछि सोही बमोजिम गर्ने प्रष्ट कानुनी व्यवस्था भएको पाइने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2656 |
|---|---|
| मुद्दाको विषय | धनीपूर्जा पाउँ |
| निर्णय वर्ष / मिति | 2043/03/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2656 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
