नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2651 · वि.सं. २०४३
नि.नं. 2651 — हरहिसाब गरी हिसाब दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) स्टोरेज चार्जका विषयमा पहिले नै इन्कार गरी सकेको कुरालाई अहिले आएर त्यसको भिन्नै नामाकरण गरी अर्थात् हिसाब दिलाई पाउँ भन्दैमा विषय अर्को हुन जाने होइन । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2651 |
|---|---|
| मुद्दाको विषय | हरहिसाब गरी हिसाब दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2043/03/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई डिभिजनबेञ्चबाट २०४०।१।१२ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको इन्साफ मनासिब ठहर्छ । कोर्टफी राखि पुनरावेदन गरेकोले केही गरी रहन परेन । मिसिल नियम बमोजिम गरी बुझाइदिनू । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2651 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
