नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2649 · वि.सं. २०४३
नि.नं. 2649 — आगलागी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) एकपटक प्रहरी प्रतिवेदन दायर भइसकेपछि संकलित थप सबूद प्रमाणहरूबाट अरु पनि अभियुक्त देखिन आएमा त्यस अभियुक्त उपर सजायँको माग गरी पुनः अर्को प्रहरी प्रतिवेदन दायर गर्न सक्ने । (प्रकरण नं. २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2649 |
|---|---|
| मुद्दाको विषय | आगलागी |
| निर्णय वर्ष / मिति | 2043/03/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय भई मिति ०४१।११।३०।४ मा डिभिजनबेञ्चबाट निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादी निमराज कड्ल के म.प.क्षे.अ.को फैसला उपर पहिलो पुनरावेदन गरेमा मुलुकी ऐन |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2649 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
