नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2648 · वि.सं. २०४३

नि.नं. 2648 — लिखित बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बन्धकी दिएको तथा सो जग्गाको बालीको सम्बन्धमा मिलापत्र गरेको भन्ने कुराले मात्र त्यस्तो अबण्डाको जग्गालाई वादीको एकलौटी भन्न नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2648
मुद्दाको विषयलिखित बदर
निर्णय वर्ष / मिति2043/03/31
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2648
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्