नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2646 · वि.सं. २०४३

नि.नं. 2646 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बाबुको नाउँको मोहियानी हकको जग्गामा बाबु मरेपछि जग्गा धनीले पत्याएमा त्यस्तो जग्गाको मोहियानी हक छोरामा सर्न सक्ने, र छोराले पाउन सक्ने अवस्था रहने हुँदा त्यस्तो हकको जग्गामा अ.बं.६२(३) नं.बमोजिम छोराले मुद्दा सकार गर्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. ८) (२) बाबुको मोही हक नामसारी गरी पाउन निजको छोराले छुट्टै निवेदन दिनुपर्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2646
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/03/10
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2646
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्