नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2645 · वि.सं. २०४३
नि.नं. 2645 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) होइन भनी कुनै खण्डन गर्न सकेको छैन, यसबाट सगोलमा रहेको भन्ने कुरा स्वीकार गरेको भन्नु पर्ने । (प्रकरण नं. १२) (२) एकासगोलमा रहे बसेको बुहारी रिट निवेदिकाको स्वामित्वमा रहेको जग्गामा एकासगोलको जेठाजु प्रत्यर्थीलाई अरु जग्गावालाको जग्गा कमाउने खेती गर्ने किसान सम्झन नमिल्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2645 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/03/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय भएको मिति २०४२।६।१३ को आदेश । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाइदिनू । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2645 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
