नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2644 · वि.सं. २०४३

नि.नं. 2644 — दाखेल खारेज बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) राजीनामा पास गरिपाउँ भन्ने नालिश परिरहेको अवस्था सो लिखत पारीत हुने ठहरी फैसला नहुँदै सो लिखतमा लेखिएको जग्गामा वादीको हक नपुग्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2644
मुद्दाको विषयदाखेल खारेज बदर
निर्णय वर्ष / मिति2043/02/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई ०४२।२।२५ मा फैसला भएको । | माननीय न्यायाधीश श्री गजेन्द्र  केशरी बास्तोलाको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2644
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्