नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2643 · वि.सं. २०४३

नि.नं. 2643 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बाली बाँकी रहेको आधारमा मोही निष्कासन गर्ने गरेको निर्णयलाई कानुनी त्रुटिपूर्ण भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. ६) (२) विलम्ब गरी पर्न आएको निवेदनबाट विचार गर्न सकिने अवस्था नहुने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2643
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/02/01
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2643
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्