नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2642 · वि.सं. २०४३

नि.नं. 2642 — लिखित बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीले गरी लिएका ०२४ सालको राजीनामामा उल्लिखित जग्गामा वादीले चलन समेत पाउने गरी शुरुले गरेको इन्साफ मनासिब ठहराई गरेको इन्साफमा कानुनी त्रुटि देखिन नआउने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2642
मुद्दाको विषयलिखित बदर
निर्णय वर्ष / मिति2043/02/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2642
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्