नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2639 · वि.सं. २०४३
नि.नं. 2639 — उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वैधता कायम गर्ने प्रमाणको अभावमा कानुन बमोजिम गठन भएको हो भनी यकीन गर्नसक्ने अवस्था नरहने । (प्रकरण नं. १०) (२) समितिको गठन नै कानुन अनुरुप भएको नदेखिँदा त्यस्तो अनाधिकृत समितिबाट भएको निर्णय कायम हुन नसक्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2639 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/02/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2639 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
