नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2635 · वि.सं. २०४३

नि.नं. 2635 — दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हक नै नपुग्ने जग्गा छोडपत्र गरी दिएको आधारमा दर्ता गराएको देखिँदा वादी दावा बमोजिम दर्ता बदर हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2635
मुद्दाको विषयदर्ता बदर
निर्णय वर्ष / मिति2043/02/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2635
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्