नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2633 · वि.सं. २०४३

नि.नं. 2633 — चलन चलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सुरक्षित किसानी हक प्राप्त गर्नु अगावैदेखि कि.नं. २४६ मा घर भएको देखिएबाट जग्गावालाको घर मान्नु पर्ने स्थिति देखियो । घरजग्गा कमाउने व्यक्तिले मोही हक पाउन नसक्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2633
मुद्दाको विषयचलन चलाई पाउँ
निर्णय वर्ष / मिति2043/01/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2633
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्