नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2620 · वि.सं. २०४३

नि.नं. 2620 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गाधनी नरहेकाका नामबाट प्रकाशित २ नं. अनुसूचीबाट निवेदक प्रत्यर्थीको जग्गामा मोही कायम गर्न मिल्ने देखिँदैन । (प्रकरण नं. १४) (२) आधारभूत प्रमाणको अभावमा माग गरिएको कित्ता मोहीको प्रमाणपत्र दिन नमिल्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2620
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/02/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2620
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्