नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2618 · वि.सं. २०४३

नि.नं. 2618 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ऐनले बाध्य गरे अनुसार सफाईको मौका दिँदा अव्यवहारिक हुने कुराको कारण नखुलाई खडा गरेको निर्णय पर्चाको आधारमा रिट निवेदकलाई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको निर्णय समेत कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2618
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/02/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय भएको मिति २०४२।३।३१ को आदेश । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रति लिन यो प्रत्यर्थी सचिवालय तथा मन्त्रालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाइदिनू ।
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2618
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्