नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2616 · वि.सं. २०४३
नि.नं. 2616 — जग्गा कायम गरी चलन चलाई पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निश्चित साँध किल्लाभित्रको प्रतिवादीको जग्गा नरबढी भएको कारणले मात्र अन्य यकीनन् सबूद प्रमाणको अभावमा बढ हुन आएको जग्गा वादीको भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १६) (२) वादी र वादीका पति समेतले प्रतिवादीलाई हक छाडी मायामारी सकेको र प्रतिवादीले घर समेत बनाई हक भोग बिक्री व्यवहार समेत गरेको देखिएकोबाट हक नपुग्ने गोठ, तबेला, टहरा र जग्गामा वादीले उजूर गरेको देखिएको हुँदा वादी दावी नपुग्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2616 |
|---|---|
| मुद्दाको विषय | जग्गा कायम गरी चलन चलाई पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2042/12/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2616 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
