नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2588 · वि.सं. २०४३
नि.नं. 2588 — हदबन्दी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७(१)(२) मा उल्लेख भए अनुसार कुनै व्यक्तिको जग्गावालाको हैसियतले २५ विगहा र घरबारीका निमित्त ३ विगहा सम्म राख्न पाउने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2588 |
|---|---|
| मुद्दाको विषय | हदबन्दी |
| निर्णय वर्ष / मिति | 2042/10/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2588 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
