नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2587 · वि.सं. २०४३
नि.नं. 2587 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सफाई दिने मौका दिई निवेदकले दिएको स्पष्टीकरणबाट समेत सफाई पाउन सक्ने कानुनी आधारित सबूदका अभावमा कानुनको रीत पुर्याई पदबाट निष्कासन गर्ने गरी दिएको आदेशमा कुनै त्रुटि नभई गैरकानुनी नदेखिने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2587 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2042/10/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2587 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
