नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2586 · वि.सं. २०४३
नि.नं. 2586 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कसैले कसैलाई विपक्षी बनाई फिराद वा उजूर दिए जस्तो गरी समिति समक्ष निवेदन दिएको नभई आ–आफ्नो भएको प्रमाण देखाई निवेदन दिएकोले विषयवस्तुको रुपबाट कुनै व्यक्तिले अरु कुनै व्यक्तिउपर कुनै जग्गाको सम्बन्धमा मुद्दा दायर गरेको भन्न सकिने अवस्था छैन । (प्रकरण नं. ११) (२) बुझ्नु पर्ने श्रेस्ता प्रमाण बुझी त्यसको आधारमा गरेको निर्णयलाई कानुनी त्रुटिपूर्ण भएको भन्न मिल्ने अवस्था नहुँदा माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2586 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2043/01/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2586 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
