नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2585 · वि.सं. २०४३
नि.नं. 2585 — परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विवादास्पद भएको विषयमा सबूद प्रमाणको आधारमा के कति रकम रिट निवेदकले पाउने हो भनी रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2585 |
|---|---|
| मुद्दाको विषय | परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/01/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2585 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
