नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2582 · वि.सं. २०४२

नि.नं. 2582 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

अधिकार विहिन प्रत्यर्थी महाप्रबन्धकद्वारा उठाइएको विभागीय कारवाही र लगाइएको आरोप र प्रस्तावित सजायँको सम्बन्धमा स्पष्टीकरण लिइएको आधारमा रिट निवेदकलाई घटुवा गर्ने गरेको प्रत्यर्थीको निर्णय तथा सो सदर गर्ने गरेको श्री ५ को सरकार कृषि मन्त्रालयको निर्णय समेत कृषि औजार कारखाना लि.वीरगञ्जको नियम, ०२६ को परिच्छेद २ दफा २(घ) तथा संस्थामा नियुक्ति, बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्तको परिच्छेद ११ को दफा २(क) समेतको विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2582
मुद्दाको विषयउत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/12/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2582
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्