नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2581 · वि.सं. २०४२
नि.नं. 2581 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
आफूलाई अधिकारक्षेत्र नै नभएको विषयमा प्रत्यर्थी रिट निवेदकलाई विवादीत घरबाट उठाई पाउँ भनी दिएको उजूरी लिई रिट निवेदकलाई झिकाई कारवाही गरी आफ्नो अधिकारक्षेत्र नाघी रिट निवेदकबाट प्रत्यर्थी जिल्ला कार्यालयले गराएको निवेदन जिकिर बमोजिमको कागज तथा तत्सम्बन्धी काम कारवाही अनधिकृत गैरकानुनी भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2581 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2581 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
