नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2575 · वि.सं. २०४२

नि.नं. 2575 — उत्प्रेषण मिश्रीत परमादेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

गुठी संस्थान ऐन, २०३३ र गुठी संस्थान कार्यव्यवस्था विनियमहरूले निर्दिष्ट गरेको कानुनी कार्यविधीहरू अंगाली विवादित जग्गा छुट्याउने गरी प्रत्यर्थी गुठी तहसील कार्यालयबाट भएको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नदेखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2575
मुद्दाको विषयउत्प्रेषण मिश्रीत परमादेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/12/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2575
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्