नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2569 · वि.सं. २०४२

नि.नं. 2569 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

तत्काल उठेको रिसबाट मृतकलाई चोट पुर्‍याएकोले ज्यानसम्बन्धीको १३(३) नं.अनुसारको सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं.१८८ नं.बमोजिम प्रतिवादीलाई कैद वर्ष १० (दश) सजायँ हुने । (प्रकरण नं. ३८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2569
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2042/11/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2569
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्