नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2568 · वि.सं. २०४२
नि.नं. 2568 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
बाबु बाजेका पालाको बण्डा गर्नु पर्ने अचल सम्पत्ति नभई अंश छुटिई भिन्न भिन्न बसी आफू आफूले अचल सम्पत्ति समेत आर्जन गरी बसेको देखिँदा वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2568 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2042/12/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2568 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
