नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2540 · वि.सं. २०४२
नि.नं. 2540 — जर्वजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीहरूको डाक्टरी जाँच गर्दा निजहरूमा कुनै प्रमाणिक चिहृन नपाइएको भन्ने प्रतिवेदन भएकोबाट जाहेरी बमोजिम जबरजस्ती करणी गरेको ठहर गर्न सबूद प्रमाणको आधारमा मिल्ने नदेखिने । (प्रकरण नं. २५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2540 |
|---|---|
| मुद्दाको विषय | जर्वजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2042/11/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2540 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
