नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2536 · वि.सं. २०४२
नि.नं. 2536 — बन्दी–प्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
गैरकानुनी थुनामा परेको हो होइन भनी हेर्दा निवेदकको फैसला एवं कानुनले दिए तोकेको समय भुक्तान भएको नदेखिँदा गैरकानुनी थुनामा रहेको भन्ने नदेखिने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2536 |
|---|---|
| मुद्दाको विषय | बन्दी–प्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2042/10/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2536 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
