नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2535 · वि.सं. २०४२

नि.नं. 2535 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशबण्डापत्र पास भई अलग–अलग बसी आ–आफ्नो खति उपति व्यहोरी व्यवहार गरी बसेको अकाट्य प्रमाण पेश गर्दागर्दै सगोलमै बसेको मानी एकै इकाईको ठहराई कर कार्यालय विराटनगरले आयकर निर्धारण गरेको सदर गर्ने गरी कर विभागले गरेको निर्णय समेत कानुन विपरीत हुँदा बदर हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2535
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/10/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2535
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्