नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2531 · वि.सं. २०४२

नि.नं. 2531 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रत्यर्थीले समयमा हुनु पर्ने कानुन बमोजिमको कार्यविधी पूरा गरी निर्णय गरेको भन्ने देखिन नआएकोले सो कार्यविधी पूरा नगरी रिट निवेदकको दावी खारेज गर्ने गरेको भू.सु.का.को निर्णय त्रुटिपूर्ण भन्नुपर्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2531
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/11/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2531
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्