नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2529 · वि.सं. २०४२
नि.नं. 2529 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
विदेश गएको भन्ने देखिएको निज विदेश गए पनि निजको दायित्व बाली बुझाउनु पर्ने नै हुँदा बाली भराई पाउने । (प्रकरण नं. १०) विदेशिएको मोहीको नाम कट्टा गर्ने गरी प्रत्यर्थी भूमि सुधार कार्यालय काठमाडौंबाट गरेको निर्णय त्रुटिपूर्ण छ भन्न सकिने अवस्था नहुँदा निवेदिकाको माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2529 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/11/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2529 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
