नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2525 · वि.सं. २०४२

नि.नं. 2525 — बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

सबूद प्रमाणको आधारमा रिट निवेदकलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्ने गरी प्रत्यर्थीबाट फैसला भई सो फैसला बमोजिम थुनामा रहेको देखिन आएको हुनाले गैरकानुनी थुनामा रहेको भन्न मिलेन । (प्रकरण नं. ८) तथ्यसम्बन्धी कुरामा पुनरावेदन हेरेजस्तो गरी रिटक्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2525
मुद्दाको विषयबन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/10/14
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2525
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्