नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2524 · वि.सं. २०४२
नि.नं. 2524 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
म्याद तामेल गर्नेले तामेल गर्ने भनी आफ्नो सहिछाप समेत गरेको देखिँदैन । यस्तो स्थितिमा यो रिट निवेदकका नाउँमा तामेल भएको म्याद अ.बं.११० नं.को रीत पुगेको देखिन आएन । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2524 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2042/10/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2524 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
