नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2522 · वि.सं. २०४२

नि.नं. 2522 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानुन बमोजिम बुझी नाता सम्बन्धमा कारवाही गरी निर्णय गर्नु पर्नेमा क्षेत्रीय अदालतले निजलाई नबुझी गरेको निर्णय कानुनसंगत भएन । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2522
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2042/10/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2522
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्