नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2514 · वि.सं. २०४२

नि.नं. 2514 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशबण्डाको ३ नं.ले वादी दावी बमोजिम अंश नपाउने गरी शुरुले गरेको इन्साफलाई मनासिव ठहराई गरेको इन्साफ कानुन अनुरुप मिलेको देखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2514
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2042/10/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2514
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्