नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2509 · वि.सं. २०४२
नि.नं. 2509 — उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
राजीनामा गरी लिएको जग्गा नै हो भन्ने सबूद प्रमाणको अभावमा जग्गा वादीका नाममा मोही कायम गर्न नमिल्ने भनी ठहराएको अधिकार प्राप्त अधिकारीको निर्णयमा कुनै त्रुटि नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2509 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2042/10/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2509 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
