नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2507 · वि.सं. २०४२
नि.नं. 2507 — उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
मोहीको नामको लगत कट्टा गर्दा मोहीका हक खानेलाई बुझी प्रतिवादको मौका दिई निजको कथनको समेत बिचार गरी मात्र निर्णय गर्नु पर्ने हुन्छ, तर निर्णय गर्दा निवेदिकालाई प्रतिवादको मौका दिई निर्णय गरेको नदेखिँदा प्राकृतिक न्याय सिद्धान्तको विपरीत निर्णय गरेको भु.सु.का.सर्लाहीको त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2507 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/10/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2507 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
