नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2506 · वि.सं. २०४२

नि.नं. 2506 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मृतकको मृत्यु विषबाट भएको भन्ने प्रमाणित हुन नसकेको र घटनाको चस्मदिद गवाहले पनि प्र.उपर किटानीपूर्वकको पोल नगरेको देखिएबाट समेत कर्तव्यबाट मृत्यु भएको हो भन्ने कुरा शंकारहीत तवरबाट प्रमाणित हुन नसकेको हुँदा वादी दावीबाट सफाई दिने गरेको इन्साफ सदर गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. २९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2506
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2042/09/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2506
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्