नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2500 · वि.सं. २०४२

नि.नं. 2500 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

विवादको जग्गा वादीको किल्लासँग मिल्न भिड्न आएकोमा जग्गा वादीको देखिन आएबाट झगडा परेको जग्गा प्रतिवादीको ठहर्‍याएको सु.पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ उल्टी हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2500
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2042/08/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2500
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्