नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2489 · वि.सं. २०४२

नि.नं. 2489 — बन्दी–प्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

फैसलाको औचित्यतर्फ बन्दी–प्रत्यक्षीकरणको रिट निवेदनबाट बिचार गर्न मिल्ने नदेखिने। (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2489
मुद्दाको विषयबन्दी–प्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2042/09/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2489
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्