नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2487 · वि.सं. २०४२

नि.नं. 2487 — बन्दी–प्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

बन्दी हाल गैरकानुनी थुनामा रहेको भन्ने कुरा कतैबाट प्रमाणित हुन आएको छैन । यस्तो स्थितिमा निवेदकको माग बमोजिमको बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2487
मुद्दाको विषयबन्दी–प्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2042/09/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2487
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्