नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2480 · वि.सं. २०४२

नि.नं. 2480 — उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

साविक मोहीले गरिदिएको भनेको गैरकानुनी कबूलियत तथा निजको बयानको आधारमा रिट निवेदकको विवादित जग्गामा प्रत्यर्थीलाई मोही कायम गर्ने गरेको प्रत्यर्थी भूमि सुधार कार्यालयको निर्णय गैरकानुनी भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2480
मुद्दाको विषयउत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/08/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2480
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्