नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2477 · वि.सं. २०४२

नि.नं. 2477 — उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा वा आदेश पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रमाणपत्र नदिने ठहराएको भूमि सुधार कार्यालय महोत्तरीको निर्णय कानुन अनुरुप नै देखिएको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2477
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा वा आदेश पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/09/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2477
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्