नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2476 · वि.सं. २०४२

नि.नं. 2476 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै व्यक्तिको हकभोग स्वामित्वमा रहेको जग्गा जफत गरी बिक्री वितरण गर्ने निर्णय गर्नु पर्दा हक स्वामित्वमा असर पर्ने व्यक्तिलाई बुझी प्रतिवाद तथा सबूद प्रमाण पेश गर्ने मौका प्रदान गरी कानुन बमोजिम निर्णय गर्नु पर्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2476
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/08/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2476
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्