नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2474 · वि.सं. २०४२

नि.नं. 2474 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

ऐनले नदिएको अधिकार प्रयोग गरी रिट निवेदकलाई नोकरी अवधि २० वर्ष पुग्न नपुग अवधि थप गरी सेवाबाट अवकाश दिने गरेको श्री ५ को सरकारको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2474
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/09/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2474
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्