नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2473 · वि.सं. २०४२

नि.नं. 2473 — गौचर

सिद्धान्त / नजिर सार (Headnote Summary)

शेषपछि निजका हकदार छोरा नातीको नाममा नामसारी भई तिरो भरो समेत गरी भोगी आएको र भूमि सुधार लागू हुँदाको बखतमा ७ नं.तथा ४ नं. फाराम समेत भरी आएको देखिन्छ । यस्तो अवस्थामा विवादित जग्गा वादी दावी बमोजिम गौचर राख्ने गरेको मिलेको देखिएन । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2473
मुद्दाको विषयगौचर
निर्णय वर्ष / मिति2042/08/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय । | माननीय न्यायाधीश श्री बब्बरप्रासद सिंहसँग राय नमिलेकोले नियम बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई डिभिजन बेञ्जबाट मिति ०४१।६।३।४ मा रायबाझी फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री बब्बरप्रासद सिंहको राय मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2473
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्