नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2445 · वि.सं. २०४२

नि.नं. 2445 — जग्गा दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

विवादको जग्गा वादीहरूको भए नापीकै समयमा झगडा जनाउनु पर्ने विन्तिपत्रमा लेखिएको पटवारीले दिएको भनेको एकहरफी खेस्राको हकमा वादीले शुरु फिरादसाथ त्यस्तो कुनै प्रमाण पेश गर्न नसकेको र पटवारीले दिने कागज मुद्दा परेपछि पनि तयार हुनसक्ने हुँदा अ.बं. ७७ नं.ले समेत उक्त लिखत प्रमाणमा लिन सकिने स्थिति नदेखिने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2445
मुद्दाको विषयजग्गा दर्ता बदर
निर्णय वर्ष / मिति2042/08/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2445
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्